Quality Policy

  • Zenith shall maintain transparency in the recruitment process and never publish, promote and encourage for false double meaning advertisement for staff and worker hiring purpose.

  • जेनिथले भर्ती प्रक्रियामा पारदर्शिता कायम राख्नेछ र कर्मचारी र कामदार भर्ती गर्ने उदेश्यका लागि झूटा र दोहोरो अर्थको विज्ञापन प्रकाशित, प्रचार र प्रोत्साहन गर्ने छैन ।

  • Zenith shows respect towards the worker going for foreign employment and the members of their family.

  • जेनिथले वैदेशिक रोजगारीमा जाने कामदार र उनीहरुको परिवारका सदस्यहरुप्रति सम्मान देखाउँछ ।

  • Solves the conflict arising in recruitment process through mutual discussion in a peaceful way. Worker being sent on foreign employment shall not be sent without making foreign employment agreement.

  • भर्ना प्रक्रियामा उत्पन्न हुने द्धन्द्धलाई आपसी छलफलबाट शान्तिपूर्ण तरिकाले समाधान गर्ने । वैदेशिक रोजगारीमा पठाइने कामदारलाई वैदेशिक रोजगार सम्झौता नगरी पठाइने छैन ।

  • Zenith will not involve or deal with any other agent or sub agent and will not involve in any illegal or unhealthy competition.

  • जेनिथले अन्य कुनै एजेन्ट वा उप एजेन्टसँग संलग्न वा व्यवहार गर्ने छैन र कुनै अवैध वा अस्वस्थ प्रतिस्पर्धामा संलग्न हुने छैन ।

  • The workers going on foreign employment will be made clear about the recruitment fee and procedure and we will not collect any fee from worker in any condition and will not ask any worker to contribute to any mandatory saving programs.

  • वैदेशिक रोजगारीमा जाने कामदारलाई भर्ना शुल्क र कार्यविधिको बारेमा स्पष्ट पारिनेछ र हामी कुनै पनि अवस्थामा कामदारबाट कुनै शुल्क लिने छैनौँ र कुनै पनि कामदारलाई अनिवार्य बचत कार्यक्रममा योगदान दिन आग्रह गर्दैनौं ।

  • Will establish database of worker, staff, applicants or customer information whether private or public, will not be exchanged, transferred, disclosed or given to any other parties for any reason whatsoever.

  • कार्यकर्र्ता, कर्मचारी, आवेदक वा ग्राहक जानकारीको डाटाबेस स्थापना गरिनेछ । चाहे निजी होस् वा सार्वजनिक, कुनै पनि कारणले अन्य पक्षहरुलाई आदानप्रदान, हस्तान्तरण वा खुलासा दिइने छैन ।

  • The worker going on foreign employment will be made well aware about the country's politics, geography, labor law, weather condition, service conditions and facilities that include salary, work hour and over time payment.

  • वैदेशिक रोजगारीमा जाने कामदारलाई देशको राजनीति, भूगोल, श्र्रम कानून, मौसम अवस्था, सेवा अवस्था र तलब, कामको घण्टा, समयावधिको भुक्तानी लगायतका सुविधाका बारेमा राम्ररी जानकारी गराइनेछ ।

  • There will be no discrimination on the basis of caste, creed, gender, race, color, differently able, involvement in political parties and trade union, etc. in the process of selection of workers.

  • श्र्रमिक छनोट प्रक्रियामा जात, धर्म, लिङ्ग, वर्ण, भिन्नता, सक्षमता, राजनीतिक दल र ट्रेड यँुनियनमा संलग्नता आदिका आधारमा भेदभाव गरिने छैन ।

  • We always follow ethical and responsible business norms. We shall not involve in any form of foreign employment work that is harmful to the nation.

  • हामी सधैँ नैतिक र जिम्मेवार व्यापार मापदण्डहरु पालना गछाैँ । राष्ट्रको हितमा हानि हुने कुनै पनि प्रकारको वैदेशिक रोजगारी कार्यमा हामी संलग्न हुने छैनाैँ ।

  • We will be aware of national and international labor standards and follow them accordingly.

  • हामी राष्ट्रिय र अन्तराष्ट्रिय श्र्रम मापदण्डहरु बारे सचेत हुनेछौँँ र त्यसको पालना गर्नेछौँ ।

  • Not provide any loans to the worker and not allowed anyone to provide loan to workers to avoid debt bondage and forced labour.

  • श्रमिकलाई कुनै पनि प्रकारको ऋण उपलब्ध नगराउने र ऋणको बन्धन र जबर्जस्ती श्रमबाट बच्नका लागि कसैलाई पनि श्रमिकलाई ऋण उपलब्ध गराउन नदिने ।

  • Legal procedures should not be misused. Corruption in any stage of work should be avoided.

  • कानुनी प्रक्रियाको दुरुपयोग गर्नु हुँदैन । कामको जुनसुकै चरणमा भ्रष्टाचार हुनबाट जोगिनुपर्छ ।

  • Will conduct various social activities under CSR program.

  • सि.एस.आर कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिनेछ ।

  • Follow all code of conduct and encourage others to follow it accordingly.

  • सबै आचारसंहिताको पालना गर्नुहोस् र अरुलाई पनि त्यस अनुसार पालना गर्न प्रोत्साहित गर्नुहोस् ।

  • Practice fair treatment, prohibit discrimination, harassment, bribery and allow freedom of association.

  • निष्पक्ष व्यवहारको अभ्यास गर्नुहोस्, भेदभाव, उत्पीडन, घूसखोरी निषेध गर्नुहोस् र संघको स्वतनत्रतालाई अनुमति दिनुहोस् ।

  • No action will be taken to any parties against any genuine complain. Zenith does not make political donations and is also not affiliated with any political party, independent person or with any organization whose activities are primarily political.

  • कुनै पनि साँचो उजुरी विरुद्ध कुनै पनि पक्षलाई कारबाही गरिने छैन । जेनिथले राजनीतिक दान गर्दैन र जेनिथ कुनै पनि राजनीतिक दल, स्वतन्त्र व्यक्ति वा कुनै पनि संगठनसँग आबद्ध छैन जसका गतिविधिहरु मुख्य रुपमा राजनीतिक छन् ।

  • No need to pay anything (money, gift or favor) to anyone to get a job or employment in and from Zenith.

  • जेनिथमा र त्यहाँबाट जागिर वा रोजगार प्राप्त गर्न कसैलाई केही (पैसा वा उपहार वा अनुग्रह) तिर्नु पर्दैन ।

  • Zenith Overseas is committed to a safe and healthy work environment for all employees, suppliers, clients and the public at large.

  • जेनिथ ओभरज सबै कर्मचारीहरु आपूर्तिकर्ताहरु, ग्राहकहरु र व्यापक रुपमा जनताको लागि सुरक्षित र स्वस्थ कार्य वातावरणको लागि प्रतिबद्ध छ ।

  • Zenith always respects the human rights, so we are never involved in any practices that promotes human trafficking.

  • जेनिथले जहिले पनि मानव अधिकारको सम्मान गर्छ, त्यसैले हामी मानव बेचबिखनलाई बढावा दिने कुनै पनि अभ्यासमा कहिल्यै संलग्न हुँदैनौं ।

  • Practice fair treatment, prohibit discrimination, harassment, bribery and allow freedom of association.

  • न्यायोचित व्यवहार गर्ने, भेदभाव, उत्पीडन, घूसखोरी लाई निषेध गर्ने र संगतिको स्वतन्त्रता प्रदान गर्ने ।

Copyright © 2024 Zenith Overseas Consultant (P) Ltd. All Rights Reserved.